आईपीओ निष्काशनका लागि रावा इनर्जीले पायो बोर्डको अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्काशनका लागि रावा इनर्जीले पायो बोर्डको अनुमति

काठमाडौं । रावा इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले बोर्डबाट फागुुन २९ गते अनुमति पाएको हो । 

कम्पनीले कुल ८ करोड ४० लाख  रुपैयाँ बराबरको ८ लाख ४० हजार  कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । सो आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

Read More
  • EBL Ad news