सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँड


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँड

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ हिजो (बिहीबार) बाँडफाँड भएको हो ।

कम्पनीले स्थानियबासी ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो ।

Read More
  • EBL Ad news