कर्मचारी बढुवा पनि कटौती गर्ने गुगलको निर्णय


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कर्मचारी बढुवा पनि कटौती गर्ने गुगलको निर्णय

काठमाडौं । दिग्गज प्रविधि कम्पनी गुगलले आफ्ना १२ हजार कर्मचारी कटौती गर्ने निर्णयपश्चात् अब कार्यरत कर्मचारीको बढुवामा पनि कटौती गर्ने तयारी गरेको छ ।

रिपोर्ट अनुसार गुगलले यस वर्ष कम्पनीका अधिकांश उच्च पदहरुमा बढुवाको संख्यामा कमी आउने जानकारी आफ्ना कर्मचारीहरुलाई गराएको छ । गुगलले आफ्ना कर्मचारीहरुलाई एक इमेल पठाउँदै यस्तो जानकारी गराएको हो ।

Read More
  • MBL - below news