नारी दिवसको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नारी दिवसको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने

काठमाडौं । बुधबार सेयर बजार बन्द हुने भएको छ ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले आज (फागुन २४ गते) देशभर सार्वजनिक बिदा दिएसँगै नेप्सेमा कारोबार पनि बन्द हुने भएको हो ।

मंगलबार १४.४१ अंकले बढ्दै १९५२.६६ बिन्दुमा पुगेको बजार अब बिहीबार बिहान ११ बजेमात्रै खुल्नेछ ।

Read More
  • EBL Ad news