मार्जिन कारोबार गर्न ८७ कम्पनीमात्रै योग्य, कुन कुन कम्पनी छन् ?q


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मार्जिन कारोबार गर्न ८७ कम्पनीमात्रै योग्य, कुन कुन कम्पनी छन् ?q

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत २४७ ओटा कम्पनी सूचीकृत भए पनि ८७ ओटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको जनाएको छ ।

नेप्सेले सार्वजनिक गरेको विवरणअनुसार मार्जिन कारोबार गर्नका लागि १७ वाणिज्य बैंक, १० बीमा कम्पनी, ८ विकास बैंक, ५ वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी र २९ लघुवित्त वित्तीय संस्था, एक होटल, नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, नेपाल दूरसञ्चार प्राधिकरणलगायत कम्पनी योग्य रहेका छन् ।

Read More
  • EBL Ad news