अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा पक्राउ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा पक्राउ

२१ फागुन, काठमाडौं । अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-६ घर भइ हाल काठमाडौंको नरेफाँट बस्ने २४ वर्षका राज रोकाया रहेको प्रहरीले जनाएको छ ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरे बापत दोब्बर हुन्छ भनी इसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेको प्रहरीले जनाएको छ ।

Read More
  • MBL - below news