७५ प्रतिशत मूल्य घटेको शिवम् सिमेन्टको सेयरमा किन बढ्दैछ लगानी?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
७५ प्रतिशत मूल्य घटेको शिवम् सिमेन्टको सेयरमा किन बढ्दैछ लगानी?

कुनै बेला शिवम् सिमेन्टको प्रतिसेयर मूल्य १ हजार ९ सय १० रूपैयाँसम्म पुगेको थियो। अहिले यसको बजार मूल्य ७५ प्रतिशत घटेर बिहीबार ४ सय ६५ मा कारोबार भयो।

मूल्य घटे पनि कम्पनीको सेयर कारोबार केही दिनदेखि लगातार बढिरहेको छ।

मंगलबार, बुधबार र बिहीबार गरी पछिल्ला तीन दिनमा सेयर बजारको कुल कारोबार रकम हेर्दा शिवम् सिमेन्टले ५ देखि साढे ६ प्रतिशत हिस्सा ओगटेको देखिन्छ।

Read More
  • EBL Ad news