युनाइटेड मोदीको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
युनाइटेड मोदीको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत


युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश विद्युत नियमन आयोगले स्वीकृत गरेको छ।


कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश वितरण गर्न कम्पनीलाई आयोगले स्वीकृती प्रदान गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ।

Read More
  • EBL Ad news