सिनर्जी पावरले ५०% हकप्रद सेयर बिक्री गर्न बोर्डसँग माग्यो अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिनर्जी पावरले ५०% हकप्रद सेयर बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं : सिनर्जी पावर डेभलपमेन्टले ५०% हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीले हाल कायम ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीमा ५०% हकप्रद सेयर जारी गर्न लागेको हो ।
 

Read More
  • EBL Ad news