विदेशी लगानीकर्ताले बिक्री चाप बढाउँदा भारतीय सेयर बजारमा दबाब


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विदेशी लगानीकर्ताले बिक्री चाप बढाउँदा भारतीय सेयर बजारमा दबाब

काठमाडौं : पवदेशी लगानीकर्ताले बिक्री चाप बढाउँदा भारतीय सेयर बजारमा दबाब परेको छ । विदेशी लगानीकर्ताहरुले फेब्रुअरी महिनामा २३ अर्ब १३ करोड भारतीय रुपैयाँ भन्दा बढीको सेयर बिक्री गरेका छन् । जनवरी महिनादेखि नै बिक्री चाप बढाएका विदेशी लगानीकर्ताहरुले फेब्रुअरी महिनामा पनि बेच्ने क्रम जारी राखेका हुने । जनवरी महिनामा भने २ खर्ब ८८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर बिक्री गरेका थिए । जुन विगत ७ महिनायताकै उच्च थियो ।

Read More
  • EBL Ad news