काठमाडौं । मोदी इनर्जी लिमिटेड आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । कम्पनीले ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट फागुन २ गते स्वीकृती पाएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृती पाएसँगै पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाल र स्थानिय बासिन्दका लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।




.jpg)

