एशियन हाइड्रोको आइपिओ बाँडफाँड: ६५ सय जनाको आवेदन रद्द, ६९ हजार ७ सयले पाए शेयर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एशियन हाइड्रोको आइपिओ बाँडफाँड: ६५ सय जनाको आवेदन रद्द, ६९ हजार ७ सयले पाए शेयर

एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपियोमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको र १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

Read More
  • EBL Ad news