एशियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाड हुँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एशियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाड हुँदै

एशियन हाईड्रोपावार लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ पर्सि आइतबार बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आइतबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिन्थ्यो।

Read More
  • EBL Ad news