सिटिजन लाइफ इन्स्योरेन्सकाे सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफ इन्स्योरेन्सकाे सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरेको छ।

गत फागुन १ गतेदेखि ९ गतेसम्म कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि सो तालिम आयोजना गरिएको थियो।

यस्तै, काठमाडौं उपत्यका बहिरका स्थानहरू बर्दिबास, मिर्चैया, गाईघाट, विराटनगर, धरान, इनरुवा, विराटचोक, बिर्तामोडलगायतका विभिन्न स्थानमा कम्पनीसँग आवद्ध अभिकर्ता एवम् सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएकोे बताइएको छ।

Read More
  • MBL - below news