एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत, कहिले बाट कारोबार गर्न मिल्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत, कहिले बाट कारोबार गर्न मिल्छ ?

काठमाडौं ।  बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड २३ लाख ७ हजार ५४२ दशमलव २७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न पाउनेछन् । कम्पनीले मंसिर २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

Read More
  • MBL - below news