आज ग्याल्पो ल्होसारको सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज ग्याल्पो ल्होसारको सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुनेछ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।

Read More
  • EBL Ad news