सेयर बजारमा राजनीतिको प्रभाव कति ? बजारले दीर्घकालीन बाटो आफैं तय गर्ने भए पनि अल्पकालमा भने घटनाक्रमहरुले प्रभाव पार्छ

  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा राजनीतिको प्रभाव कति ? बजारले दीर्घकालीन बाटो आफैं तय गर्ने भए पनि अल्पकालमा भने घटनाक्रमहरुले प्रभाव पार्छ

काठमाडौं : सेयर बजार घट्नेक्रम जारी रहेको छ । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा अडिएको छ । १ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । नेप्से सूचकका साथमा कारोबार रकमले पनि दबाबको सामना गरिरहेको छ । केही समययता बजार निरन्तर घट्दोक्रममा रहेको छ । पछिल्ला दिनहरुमा राजनीतिक माहोल अझै तरल बन्दा सेयर बजारका लगानीकर्ता पनि पर्ख र हेर को अवस्थामा रहेका छन् ।

Read More
  • EBL Ad news