गएको साता युरोपेली सेयर बजारमा देखियो चमक


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गएको साता युरोपेली सेयर बजारमा देखियो चमक

काठमाडौं : गएको साता युरोपेली सेयरबजार सकारात्मक देखियो। ३५ युरोपेली राष्ट्रहरूको सेयर बजार परिसूचकमध्ये गत साता २५ राष्ट्रहरूको मुख्य परिसूचक सकारात्मक बनेको छ भने १० मुलुकको मात्र परिसूचक नकारात्मक बन्यो । गत साता सबैभन्दा बढी बढ्ने मा साइप्रसको मुख्य परिसूचक सीएसई जनरल ६.५०% ले वृद्धि भएको छ। त्यस्तै, सबैभन्दा बढी घट्नेमा रसियाको परिसूचक मोओइएक्स रहेको छ। त्यहाँको परिसूचक गत साता ४.१०% ले घटेको हो।

Read More
  • EBL Ad news