एभरेष्ट बैंक र क्विक फक्स कन्सल्टिङबीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 एभरेष्ट बैंक र क्विक फक्स कन्सल्टिङबीच सम्झौता

एभरेष्ट बैंकले बैंकिङ सेवाहरू प्रदान गर्ने कायर्हहरू स्वाचालित प्रणालीमा लैजानको लागि क्विक फक्स कन्सल्टिङसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा सुरू गरेको छ।

निरन्तर रूपमा सबल हुन, प्रतिस्पर्धी रहन र ग्राहकहरूलाई विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले अटोमेशनको यात्रा सुरू गरेको बैंकले बताएकाे छ।

बैंकले प्रदान गर्ने सेवाहरूमा रहेका अधिकांश प्रक्रियाहरू दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरू समावेश गर्नुपर्ने र मानविय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरू समेत ढिलो र त्रूटीपूर्ण हुन सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको हो।  

Read More
  • MBL - below news