सुपर मादी हाइड्रोपावरकोे आईपीओले कति पाउँला त ओपन रेञ्ज ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुपर मादी हाइड्रोपावरकोे आईपीओले कति पाउँला त ओपन रेञ्ज ?

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ९९ दशमलव ८६ देखि २९९ दशमलव ४ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७७/७८ को बास्तविका प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव ८० रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ  । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।  कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । 

Read More
  • EBL Ad news