हिमालयन डिष्टीलरी ६० प्रतिशत बोनस शेयर सूचीकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन डिष्टीलरी ६० प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेप्सेमा हिमालयन डिष्टीलरी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ९१ लाख १० हजार  ८७४ दशमलव ९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

Read More
  • EBL Ad news