ईङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनबाट अनुमति पायो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ईङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनबाट अनुमति पायो

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले  आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्न फागुन २ गते सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । अव कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थायिन बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

Read More
  • EBL Ad news