एसियन हाइड्रोपावरको आइपीओ १३ लाख १८ हजारले भरे, कति कित्ताका लागि पर्यो आवेदन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एसियन हाइड्रोपावरको आइपीओ १३ लाख १८ हजारले भरे, कति कित्ताका लागि पर्यो आवेदन ?

काठमाडौं  : एसियन हाइड्रोपावरको आइपीओमा १ अर्ब ४६ करोड ८१ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन २ गते) सम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २१.०५७ गुणा बढी आवेदन हो । एसियन हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । 
 

Read More
  • EBL Ad news