दोहोरो अंकले घट्यो नेप्से, हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोहोरो अंकले घट्यो नेप्से, हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार

मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेको छ।

यस दिन नेप्से ०.७७ प्रतिशतले घटेर २१०५.४६ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँमा सीमित भएको छ।

मंगलबार २५५ वटा धितोपत्रको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर किनबेच भएको हो।

Read More
  • EBL Ad news