ङादी ग्रुप पावर कम्पनीले गर्यो लाभांश घोषणा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ङादी ग्रुप पावर कम्पनीले गर्यो लाभांश घोषणा

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५  प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले फागुन २५ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Read More
  • EBL Ad news