सोमबार सेयर कारोबार नहुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सोमबार सेयर कारोबार नहुने

सोमबार सेयर कारोबार बन्द हुने भएको छ। सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरे सँगै सोमबार नेप्से पनि बन्द हुने भएको हो ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

Read More
  • EBL Ad news