हिमालयन डिष्टिलरीको नाफा ३६ प्रतिशतले घट्यो, ईपीएसमा पनि भारी गिरावट, कस्ता छन् अन्य सूचक ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन डिष्टिलरीको नाफा ३६ प्रतिशतले घट्यो, ईपीएसमा पनि भारी गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा ३६.४१ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षमा भने २९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । देशभर देखिएको आर्थिक मन्दीका कारण मदिरा व्यवसाय प्रभावित हुनुका साथै प्रतिस्पर्धात्मक बजारका कारण र प्रशासनिकसँगै वित्तीय खर्चमा वृद्धि हुँदा नाफामा दबाब परेको कम्पनीले जनाएको छ । ...

Read More
  • EBL Ad news