एसियन हाइड्रोपावरको आइपीओ पहिलो दिनमा कतिले भरे ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एसियन हाइड्रोपावरको आइपीओ पहिलो दिनमा कतिले भरे ?

काठमाडौं : एसियन हाइड्रोपावरको आइपीओमा १८ करोड ९७ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन आज (माघ २७ गते) सम्ममा १ लाख ६७ हजार ५२२ जनाले १८ लाख ९७ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २.७२ गुणा बढी आवेदन हो । एसियन हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । 
 

Read More
  • EBL Ad news