च्याटबटले गलत जवाफ दिँदा गुगललाई १ खर्ब डलरको नोक्सानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
च्याटबटले गलत जवाफ दिँदा गुगललाई १ खर्ब डलरको नोक्सानी

२६ माघ, काठमाडौं । गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा गुगलको शेयर मुल्यमा भारती गिरावट आएको छ ।

गुगलको माउ कम्पनी अल्फाबेटको शेयरमुल्य ८ प्रतिशतले तल झर्दा कम्पनीको भ्यालु १ खर्ब डलर घटेको छ ।

बार्डले जस्तोसुक्कै जटिल प्रश्नको पनि जवाफ दिने दाबी गर्दै प्रचारप्रसारका लागि आयोजना गरिएको एक इभेन्टमै बार्डले गलत जवाफ दिएको थियो । बार्ड च्याट जीपीटीजस्तै आर्टिफिसिएल इन्टेलिजेन्स हो ।

Read More
  • MBL - below news