माया खोला हाइड्रोको आईपीओ बिहीबार बाँडफाँड हुने, ११ लाख बढीकाे हात खाली हुने पक्का


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माया खोला हाइड्रोको आईपीओ बिहीबार बाँडफाँड हुने, ११ लाख बढीकाे हात खाली हुने पक्का

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते, शुक्रबारदेखि माघ १७ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (बिहीबार) हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड भाेलि (बिहीबार) बिहान ९:३० बजे, क्यापिटलकाे रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा हुनेछ ।

Read More
  • EBL Ad news