शुभम पावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्यो आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शुभम पावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्यो आवेदन

शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ भर्ने आज अन्तिम दिन रहेकाे थियाे ।

सिडीएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिन बेलुका ५ बजेसम्ममा १३ लाख ६० हजार ९७ जना लगानीकर्ताहरूले एक कराेड ५० लाख ७३ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गरेकाे थियाे । 

Read More
  • EBL Ad news