मेन्छियाम हाइड्रोपावरले पायो आइपिओ निष्काशन अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेन्छियाम हाइड्रोपावरले पायो आइपिओ निष्काशन अनुमति

मेन्छियाम हाइड्रोपावरले आइपिओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको हो । 

कम्पनीले आयोजना प्रभवित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

Read More
  • EBL Ad news