आईपीओ निष्काशन गर्न मनकामना इन्जिनियरिङ हाइड्रोले दियो बोर्डमा निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्काशन गर्न मनकामना इन्जिनियरिङ हाइड्रोले दियो बोर्डमा निवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको लागि मनकामना इन्जिनियरिङ हाइड्रोपावरले निवेदन दिएको छ ।आईपीओ निष्काशनका लागि कम्पनीले सोमवार बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डबाट अनुमति पाएपछि २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीको प्रबन्धक तथा विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।  

Read More
  • EBL Ad news