आईपीओ निष्काशनको अनुमति माग्दै मनकामना इन्जिनियरिङ्ग बाेर्ड पुग्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्काशनको अनुमति माग्दै मनकामना इन्जिनियरिङ्ग बाेर्ड पुग्यो

सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले माघ १६ गते आईपीओ निष्काशनको अनुमति माग्दै  आवेदन दिएकाे हो ।

 

कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको हो ।

कम्पनीकाे गत कार्तिक २३ गते सम्पन्न वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक विओके क्यापिटल लिमिटेड रहेको छ ।

Read More
  • EBL Ad news