माया खोला हाइड्रोपावरको आइपीओमा ७.९६ गुणा बढी आवेदन, भर्ने कति भए ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माया खोला हाइड्रोपावरको आइपीओमा ७.९६ गुणा बढी आवेदन, भर्ने कति भए ?

काठमाडौं : माया खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (माघ १७ गते) सम्ममा १३ लाख ९७ हजार ७२३ जनाले १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ७.९६ गुणा बढी आवेदन हो । कम्पनीले माघ १३ गतेदेखि ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

Read More
  • EBL Ad news