सिटिजन लाइफको एजीएम आज, प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रमुख एजेन्डा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफको एजीएम आज, प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रमुख एजेन्डा

काठमाडौं : सिटिजन लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज (माघ १५ गते) बस्दैछ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा साँझ ५ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सभामा, आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । 

Read More
  • MBL - below news