सिटिजन लाइफ इस्योरेन्सले सीईओलाई दियो ८८ लाख तलव भत्ता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफ इस्योरेन्सले सीईओलाई दियो ८८ लाख तलव भत्ता

काठमाडौं । सिटिजन लाइफ इस्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ८८ लाख ४ हजार रुपैयाँ तलव दिएको छ । इस्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई तलवभत्ता बापत  ७३ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

इस्योरेन्सले पारिश्रमिक अन्तर्गत कर्मचारी बोसन बापत १४ लाख ५१ हजार रुपैयाँ दिएको छ । कम्पनीले उनको दुर्घटना बीमा बापत १० हजार ५ सय रुपैयाँ र परिवारका सदश्यहरुको सहित स्वास्थ्य बीमाको लागि ७ हजार ५ सय रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ ।

Read More
  • MBL - below news