शेयर बजारमा ३२.७२ अंकको वृद्धि, तीन अर्ब ७२ करोडको कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारमा ३२.७२ अंकको वृद्धि, तीन अर्ब ७२ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको पहिलो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३० वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।   ...

Read More
  • EBL Ad news