काठमाडौं : अपि पावर कम्पनीले ४०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट अनुमति पाएपछि ७.५% बोनस सेयरपछि कायम हुने ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११ रुपैयाँ चुक्ता पुँजीमा ४०% (१ः०.४० अनुपात) हकप्रद सेयर बिक्री गर्ने जानकारी गराएको हो । आयोगले स्वीकृति दिएमा उक्त हकप्रद प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । ...






