अपि पावर कम्पनीको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपि पावर कम्पनीको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट प्रस्ताव गरेको लाभांशलाई नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृती प्रदान गरेको छ ।

कम्पनीलाई ७ दशमलव ५ प्रतिशत र कर प्रयोजनको लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गर्न पुस २६ गतेको पत्रमार्फत स्वीकृती प्रदान गरेको हो ।

अव यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Read More
  • EBL Ad news