युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर तथा नगद लाभांश विद्युत नियमन आयोग र युनाइटेड मोदीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने भएको छ ।

Read More
  • EBL Ad news