सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरूलाई छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरूलाई छुट

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरूलाई नेपालको विभिन्न मर्चेन्टहरूमा विशेष छुट उपलब्ध गराएको छ। 

ग्राहकहरूले सानिमा बैंकको भिसा कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन्। 

काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरूमा छुट उपलब्ध हुने बैंकले बताएको छ। 

साथै, सहकार्य भएका मर्चेन्टहरुको विवरण, छुटको विवरण र छुट अवधि बैंकको वेबसाइट मा उपलब्ध रहेको बैंकको भनाइ छ।

Read More
  • MBL - below news