हकप्रद निष्कासन गर्न हिमाल दोलखा हाइड्रोले दियाे सेबाेनमा निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हकप्रद निष्कासन गर्न हिमाल दोलखा हाइड्रोले दियाे सेबाेनमा निवेदन

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिएकाे छ । 

कम्पनीले चुक्ता पुँजीको ७५% अर्थात् १:०.७५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न पाैष २६ गते सेबाेनमा निववेदन दिएकाे हाे । कम्पनीले यसअघि नै हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट अनुमति पाइसकेकाे छ ।

Read More
  • EBL Ad news