फाइभ जीको बाहिरी परीक्षणको तयारीमा नेपाल टेलिकम


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फाइभ जीको बाहिरी परीक्षणको तयारीमा नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले नयाँ पुस्ताको मोबाइल टेक्नोलोजी फाइभ जी परीक्षणको तयारी गरेको छ । हाल फोर जी सेवा दिइरहेको टेलिकमले माघ १५ भित्रै फाइभ जी सेवाको परीक्षण गर्ने तयारी गरेको हो । नेपाल टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाका अनुसार टेलिकमले हाल आन्तरिक परीक्षणको काम गरिरहेको छ ।

टेलिकमले सुन्धारा र बबरमहलमा दुईवटा रिपिटर राखेर फाइभ जी सेवाको आन्तरिम परीक्षण गरिरहेको छ । आन्तरिक परीक्षणमा प्रत्येक दिन सुधार भइरहेको भन्दै अब बिस्तारै सेवाग्राहीको मोबाइलमा पनि फाइभ जी को संकेत देखिने गरी परीक्षण गर्ने तयारी भइरहेको छ ।  ...

Read More
  • MBL - below news