सुपर हेवाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुपर हेवाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ कराेड ५४ लाख ३६ हजार रूपैयाँ बराबरको ११ लाख ५४ हजार ३ सय ६० कित्ता आईपीओ निष्कासन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धककाे रूपमा नियुक्त गर्ने सम्झौता गरेको छ ।

Read More