नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) १५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ३ वटा विकास ऋणपत्र सूचिकृत भएको हो । जसमध्ये, २०८१ 'छ' नामकाे ८ अर्ब रूपैयाँ बराबरकाे, २०८२ 'छ' नामकाे २ अर्ब रूपैयाँ बराबरकाे  र २०८३ 'ज' नामकाे ५ अर्ब रूपैयाँ बराबरकाे गरी कुल १५ अर्बकाे विकास ऋणपत्र सूचिकृत भएको छ । 

नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।

Read More
  • EBL Ad news