नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल वेयर हाउजिङले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १३ करोड ७५ लाख रूपैयाँ बराबरकाे १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न पाैष २२ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

Read More
  • EBL Ad news