अपि पावरको लाभांश घोषणा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपि पावरको लाभांश घोषणा

अपि पावर कम्पनी लिमिटेड (API) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।


कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.३९४७ नगद लाभांश गरि कुल ७.८९४७ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Read More
  • EBL Ad news