आईपीओ निष्काशनका लागि २ कम्पनीले पाए बोर्डको अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्काशनका लागि २ कम्पनीले पाए बोर्डको अनुमति

काठमाडौं । आईपीओ निष्काशन गर्न २ कम्पनीले नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । मंगलवार बीपीडब्लु लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीले बोर्डको अनुमति पाएका हुन् । 

बीपीडब्लु लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ । सो कम्पनीले आईपीओ निष्काशनको लागि  मेगा क्यापिटल मार्केट्सलाई  बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

Read More
  • EBL Ad news