सगरमाथा जलविद्युतले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा जलविद्युतले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानिय, वैदेशिक राेजगारीमा गएका नेपालीहरू तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे हाे ।

Read More
  • EBL Ad news